027-400082 info@mangalbaremultiplecampus.edu.np

विज्ञापन

                                                      

 

 

 

आज मिति २०७६÷०५÷२० गते देखी यस मङ्गलवारे बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा स्नातक तह प्रथम बर्षको वार्षिक परीक्षा सुरु भएको कुरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना गरिएको छ ।                 

                                                                                             क्याम्पस प्रमुख

 

 

विश्वविद्यालय अनुदान आयोगको मङ्गलवारे बहुमुखी क्याम्पसको संस्थागत गुणस्तर परीक्षणका लागि आयोगको समकक्षी परीक्षण टोली(Peer Review Team’s Visit बाट मिति २०७६÷०३÷०९ गते देखी १३ गतेसम्म समकक्षी परीक्षण भ्रमण सम्पन्न भयो ।

 

मङ्गलवारे बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर सम्बन्धी एक दिने अन्तरक्रियात्मक कार्यक्रम मिति २०७६-०३-०५ गते विहिवारका दिन यस क्षेत्रका अभिभावक विभिन्न सरकारी तथा निजी संघ संस्थाका प्रतिनिधी, क्याम्पस सञ्चालक समिति, सल्लाकार समिति प्राध्यापक, कर्मचारी लगायतका महानुभावहरुको उपस्थितिमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री मेघ प्र. चम्लागाईको सभापतित्वमा सम्पन्न गरियो ।

 

मङ्गलवारे बहुमुखी क्याम्पसमा मिति २०७६/०१/१४ गते आयोजित क्याम्पस सभाबाट

मङ्गलवारे बहुमुखी क्याम्पस विद्यान २०६३, (प्रथम संशोधन २०७५,परिच्छेद ३, नियम ११.२ वमोजिम निम्न पदहरुमा निम्न महानुभावहरु सर्वसहमत निर्वाचन हुनुभएको व्यहोरा सम्बन्धित सिवैमा जानकारीका लागि यो सूचना गरिएको छ ।
१ अध्यक्ष : श्री मेघप्रसाद चम्लागाई
२. सदस्य : श्री पूर्णचन्द्र श्रेष्ठ
३. सदस्य : श्री पदम खनाल
४. सदस्य : श्री उमाकान्त शंकर
५. सदस्य :श्री मुनादेवी श्रेष्ठ
६. सदस्य : श्री युवराज श्रेष्ठ
७. सदस्य : श्री देविका गौतम
८. सदस्य : श्री पुष्पलाल आचार्य
९. सदस्य : श्री राजिव प्रधान
१०. सदस्य : श्री सुरेन्द्र कुमार वस्नेत
११. सदस्य :श्री विष्णुकुमार वस्नेत