June 9, 2022
आज यस मंगलबारे बहुमुखी क्याम्पसमा दे न पा ३ पानीटार स्थायी घर भइ हाल बेलायतमा रहनुहुने विभिन्न सामाजिक संघसंस्थामा लामो अनुभव हासिल गर्नुभएका सामाजिक अभियान्ता श्री गजेन कटुवाल ज्यु को प्रमुख आतिथ्यता साथै क्याम्पसका प्राध्यापकहरु र विद्यार्थीगरुको उपस्थितिमा समाजशास्त्र, सामाजिक न्याय / समावेशीकरण र नेपाली सामाजिक परिवेश बिषयक अन्तर्कृया / छलफल कार्यक्रम सप्पन्न भयो।