24/7 Support

027-400082, 9852640082

Deumai Municipality-3, Ilam

Nepal


धन्यवाद प्रदान

June 9, 2022


यस मंगलबारे बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षामा सहज पहुँचका लागि अक्षय कोष रकम रु १,००,१११ उपलब्ध गराई सहयोग गर्नुहुने देउमाई नगरपालिका -५ धुसेनी (हाल अमेरिका निवासी ) सामाजिक व्यक्तित्व श्री केन्द्रप्रसाद +साबित्रा चम्लागाईको नाममा छोरी ज्वाइँ पार्वती + कृष्ण लामिछानेलाई मंगलबारे बहुमुखी क्याम्पस परिवार सहृदय धन्यवाद प्रदान गर्दछ।

 


Notice
×

Notice

Invitation For Bids

August 27, 2023

सूचना ।

May 17, 2023