027-400082 info@mangalbaremultiplecampus.edu.np

Message from Campus Chief

Netra Prasad Nepal

मंगलवारे बहुमुखी क्याम्पस मंगलवारे इलाम जिल्लाको प्रमुख ब्यापारिक केन्द्र देउमाई नगरपालीका मंगलवारे बजारमा अवस्थित इलाम जिल्लाकै सामुदायीक क्याम्पसहरुमा सवै भन्दा अग्रणी क्याम्पस हो । २०६३ सालमा स्थापना भई अनवरत रुपमा संचालनमा रहेको यस क्याम्पसले यस क्षेत्रको शैक्षिक उत्थानमा महत्वपूर्ण सहयोग पु¥याउदै आएको छ । साथै यस क्षेत्रको शैक्षिक आवश्यकता पूरा गराउन अवका दिनमा समेत क्याम्पस प्रतिवद्ध छ ।