Mangalbare Multiple Campus

Welcome And Farewell

4 month(s) ago

आज मिति २०८०– ०२– २६ गते शुक्रबार यस मङ्गलबारे बहुमुखी क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा विदाई तथा स्वागत कार्यक्रम साथै संकायगत (प्रथम श्रेणी) मा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरियो ।