Mangalbare Multiple Campus

हार्दिक बधाई तथा शुभकामना 

1 month(s) ago


यस मंङ्गलवारे बहुमुखी क्याम्पस क्याम्पस सञ्चालक समितिको मिति २०८०-१२-०४ गतेको बैठकको निर्णयअनुसार  दोश्रो कार्यकालको लागि क्याम्पस प्रमुख पदमा नियुक्त  (पुनर्बहाली) हुनुभएकोमा आदरणीय बिपिन कार्की सरलाई क्याम्पस परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।