24/7 Support

027-400082, 9852640082

Deumai Municipality-3, Ilam

Nepal


अभिमुखीकरण कार्यक्रम सम्पन्न

August 3, 2022


मिति २०७९/४/१६ गतेका दिन यस मंगलबारे बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरुलाई २०७९/४/२८ गते शनिबारका दिन सञ्चालन हुन गइरहेको अध्यापन अनुमतिपत्र(लाइसेन्स) परीक्षाको उत्तरपुस्तिका ,(OMR Sheet) कसरी भर्ने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो ।


Notice
×

Notice