August 3, 2022
मिति २०७९/४/१६ गतेका दिन यस मंगलबारे बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरुलाई २०७९/४/२८ गते शनिबारका दिन सञ्चालन हुन गइरहेको अध्यापन अनुमतिपत्र(लाइसेन्स) परीक्षाको उत्तरपुस्तिका ,(OMR Sheet) कसरी भर्ने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो ।