Our Best Memories
-
त्रिभुवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालय June 7, 2022 त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय बाट अनुगमनको क्रममा आउनु भएका आदरणीय प्रा.डा जगदीश चन्द्र भण्डारी र प्रा.डा. धर्मराज अधिकारी लाई हाम्रो क्याम्पसले स्वागत तथा परिचयात्मक कार्यक्रम मार्फत स्वागत गर्दै।
-
मङ्गलबारे बहुमुखी क्याम्पसमा QAA
मङ्गलबारे बहुमुखी क्याम्पसमा QAA June 7, 2022 मङ्गलबारे बहुमुखी क्याम्पसमा QAA कार्यक्रम अन्र्तगत Pree Review Team’s follow up का अनुगमनका निमिन्त विश्वविद्यालय अनुदान आयोग QAA Expert Prof डा. संगिताराज भण्डारी र Division staff Member आश्मा अधिकारीको उपस्थितिमा Follow up visit को प्रथम दिनको कार्यक्रम सञ्चालन गरियो ।
-
धन्यवाद प्रदान
धन्यवाद प्रदान June 9, 2022 यस मंगलबारे बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षामा सहज पहुँचका लागि अक्षय कोष रकम रु १,००,१११ उपलब्ध गराई सहयोग गर्नुहुने देउमाई नगरपालिका -५ धुसेनी (हाल अमेरिका निवासी ) सामाजिक व्यक्तित्व श्री केन्द्रप्रसाद +साबित्रा चम्लागाईको नाममा छोरी ज्वाइँ पार्वती + कृष्ण लामिछानेलाई मंगलबारे बहुमुखी क्याम्पस परिवार सहृदय धन्यवाद प्रदान गर्दछ।
-
अन्तर्कृया / छलफल कार्यक्रम सप्पन्न
अन्तर्कृया / छलफल कार्यक्रम सप्पन्न June 9, 2022 आज यस मंगलबारे बहुमुखी क्याम्पसमा दे न पा ३ पानीटार स्थायी घर भइ हाल बेलायतमा रहनुहुने विभिन्न सामाजिक संघसंस्थामा लामो अनुभव हासिल गर्नुभएका सामाजिक अभियान्ता श्री गजेन कटुवाल ज्यु को प्रमुख आतिथ्यता साथै क्याम्पसका प्राध्यापकहरु र विद्यार्थीगरुको उपस्थितिमा समाजशास्त्र, सामाजिक न्याय / समावेशीकरण र नेपाली सामाजिक परिवेश बिषयक अन्तर्कृया / छलफल कार्यक्रम सप्पन्न भयो।