Mangalbare Multiple Campus

भवनको शिलान्यास गरिएको छ

4 month(s) ago

मङ्गलबारे बहुमुखी क्याम्पस, देउमाई नगरपालिका ४, इलाममा UGC को विश्वविद्यालय अनुदान आयोगको सहयोगमा निर्माण हुन लागेको प्रशासनिक भवनको देउमाई नगरपालिकाका नगर प्रमुख श्री सूर्यप्रसाद पोख्रेल, वडा नं. ४ का वडाध्यक्ष , सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार समितिका पदाधिकारी, प्राध्यापक, साथै सम्पूर्ण विद्यार्थीहरुको उपस्थितिमा भवनको शिलान्यास गरिएको छ ।