Mangalbare Multiple Campus

अध्ययन अनुगमन र परीक्षा केन्द्र सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम

4 month(s) ago

आज मिति २०८०–०४–२४ गते बुधबारका दिन यस मङ्गलबारे बहुमुखी क्याम्पसमा पूर्वाञ्चल क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका परीक्षा सह–नियन्त्रक साथै अन्य महानुभावहरु द्घारा स्थलगत अध्ययन अनुगमन र परीक्षा केन्द्र सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो